लण्डन दूतावासमा नेपाली साहित्य महोत्सव (फोटो फिचर)

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली दूतावासले आइतबार ‘नेपाली साहित्य महोत्सव’ आयोजना गरयो । तीन चरणमा सञ्चालित कार्यक्रममा कृति विमोचन, कार्यपत्रहरुको प्रस्तुति र काव्य गोष्ठी समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रा डा माइकल हट, सम्मानित अतिथिका रुपमा प्रा. डा. सूर्यप्रसाद सुवेदी तथा विशिष्ट अतिथिका रुपमा साहित्यकारहरु सुरेशजंग शाह, … Continue reading लण्डन दूतावासमा नेपाली साहित्य महोत्सव (फोटो फिचर)